नियम २५
गुणस्तर कायम राख्नु पर्ने

नेपाल सरकारले ऐनको दफा १८ बमोजिम खानेपानीको लागि निर्धारण गरेको गुणस्तर पानी आपूर्तिकर्ताले उपभोक्तालाई उपलब्ध गराउने
खानेपानीमा कायम राख्नु पर्नेछ ।